image
image
योगेश भट्टराईले पार्टीको संविधानको रक्षा गर्ने पक्षमा छन् कि छैन ?

योगेश भट्टराईले पार्टीको संविधानको रक्षा गर्ने पक्षमा छन् कि छैन ?

काठमाडौं ।नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्र संविधानको रक्षा गर्ने पक्षमा छ कि छैन भन्ने प्रश्न उठाएका छन्। उनले संसद बैठक अबरुद्ध गर्दा माओवादी पार्टीको भूमिकाबारे प्रश्न गर्दै, 'माओवादी पार्टी यो संविधानको रक्षा गर्ने पक्षमा छ कि छैन?' भनेर सामाजिक सञ्जालमा लेखेका छन्।

यसअघि पनि उनले माओवादीलाई संविधान संशोधन प्रक्रियामा सहभागी गराएर सर्वसम्मत ढंगले अघि बढ्ने कुरा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।