image
image
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका दाइले बताए ; भाइको शव अहिले पनि टिचिङ अस्पतालमा  र पोस्टमार्टम प्रक्रिया सम्पन्न भएको छैन

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका दाइले बताए ; भाइको शव अहिले पनि टिचिङ अस्पतालमा र पोस्टमार्टम प्रक्रिया सम्पन्न भएको छैन

काठमाडौँ । शुक्रबार राजावादीहरूको प्रदर्शनका कारण ज्यान गुमाएका एभिन्युजका पत्रकार सुरेश रजकका दाजु रमेशले भाइको पोस्टमार्टम अहिलेसम्म नभएको जानकारी दिएका छन् ।शुक्रबार भएको झडप र प्रदर्शनको भिडियो खिच्ने क्रममा तीनकुनेस्थित एक घरमा आगलागी हुँदा उनको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर सुरेशको मृत्यु भएको भन्दै पूर्वराजाका समर्थकहरूले अफवाह फैलाएपछि उनका दाइले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका दाइले बताएका छन् कि भाइको शव अहिले पनि टिचिङ अस्पतालमा राखिएको छ र पोस्टमार्टम प्रक्रिया सम्पन्न भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।