image
image
बागमती प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

बागमती प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । बागमती प्रदेशसभामा आज सर्वदलीय बैठक बस्दैछ। सभामुख भुवन कुमार पाठकले चैत १८ गते (आज) अपराह्न ४:३० बजे प्रदेशसभा सचिवालयमा यो बैठक आह्वान गरेका हुन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनसम्बन्धी विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ। यस बैठकबाट आगामी प्रदेशसभा बैठकका कार्यसूचीहरू तय गरिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।