image
image
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि

काठमाडौँ । नेपालमा सोमबार सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ थियो। सोमबार चाँदीको मूल्य पनि तोलामा २ हजार ३५ रुपैयाँ पुगेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।