image
image
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकी शाखा खरिद गर्नको लागि चासो बढेको बताए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकी शाखा खरिद गर्नको लागि चासो बढेको बताए

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्ससँगको सम्झौतामा टिकटक एपको अमेरिकी कारोबार बिक्री प्रक्रिया तोकिएको समयसीमाभन्दा अघि नै पूरा गरिने बताएका छन्। ट्रम्पका अनुसार धेरै अमेरिकी कम्पनीहरूले टिकटक खरिद गर्न चासो देखाएका छन्। यसअघि, ट्रम्पले टिकटकलाई अप्रिल ५ सम्म बिक्री नगरे अमेरिकी प्रतिबन्ध लागू गर्ने चेतावनी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।