image
image
बोहराको निधनमा प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव

बोहराको निधनमा प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव

काठमाडौँ । ​प्रतिनिधि सभाको मंगलबारको बैठक पूर्वसांसद दीपक बोहराको निधनको समाचार प्राप्त भएपछि केहीबेर ढिलासँग सुरु भएको थियो।

सभामुख देवराज घिमिरेले बैठक कक्षमा पुग्नुअघि सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेको जानकारी दिएका थिए। बैठकमा शोक प्रस्ताव पारित गरेर बैठक अन्त्य गरिएको थियो। सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद् केही ढिला सुरु हुनेछ’, सभामुखको सचिवालयले भनेको छ, ‘आज शोक प्रस्ताव पारित गरेर संसद् बैठक अन्त्य हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।