image
image

वीरगन्जमा थप १९३ जनामा कोरोना पुष्टि

कामठाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परिक्षणको क्रममा आज थप १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८० जनाको स्वब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १९३ जनमा कोरोना संक्रमण पुष्टि भएकोे नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिनुभयो ।

संक्रमित पुष्टि हुनेहरुमा १३६ जना पुरुष र ५७ जना महिला रहेका छन् । संक्रमितमध्ये पर्सा जिल्लामा मात्रै १५१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

त्यसैगरी आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज( ९ की ७४ वर्षीया महिलाको नेशनल मेडिकल कलेजले संचालनमा ल्याएको बाबा होटलस्थित अस्थायी कोरोना अस्पतालमा हिजो साँझ साढे ५ बजे मृत्यु भएको डा। दासले बताउनुभयो । वैशाख १४ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।