image
image
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?


काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले बिक्रीमा राखिएको सेयरको संख्या र सोको मूल्य बारे जानकारी भने खुलाएको छैन। यद्यपि सो शेयर खरीद गर्न इच्छुक सेयधरनीहरूले आफूले किन्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।

साथै तोकिएको म्यादभित्र बैंकका सेयरधनीबाट निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।