image
image
भाटभटेनी सुपरमार्केटका सुरक्षागार्डलाई सम्मान पुरस्कार

भाटभटेनी सुपरमार्केटका सुरक्षागार्डलाई सम्मान पुरस्कार

काठमाडौं ।  ​भाटभटेनी सुपरमार्केटले कोटेश्वर शाखाका सुरक्षागार्डलाई प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई प्रतिकार गरेकोमा बुधबार पुरस्कृत गरेको छ।

सञ्चालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख रुपैयाँ नगद र पाँच ग्रेड बढुवा प्रदान गरेका छन्। पराजुलीको साहसिक प्रतिकारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। अन्य सुरक्षागार्डहरूलाई पनि नगद पुरस्कार दिइएको छ। लुटपाट र तोडफोडबाट भाटभटेनीलाई ८० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।