image
image
​सगरमाथा आधार शिविरमा लेकका कारण एक श्रमिकको मृत्यु

​सगरमाथा आधार शिविरमा लेकका कारण एक श्रमिकको मृत्यु

काठमाडौं । ​सगरमाथा आधार शिविरमा लेक लागेर ५५ वर्षीय लानिमा शेर्पा नामक श्रमिकको मृत्यु भएको छ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-९ का लानिमा शेर्पा सगरमाथा आधार शिविरमा काम गर्दै थिए। चैत १७ गते साँझ ७:३० बजे लेक लागेर बिरामी परेका उनलाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो। परीक्षणपछि शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझी लरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।