image
image
आज भने शेयर बजारमा हरियाली

आज भने शेयर बजारमा हरियाली

काठमाडौं ।  सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २३.८६ अंकले बढेको छ । शून्य दशमलव ८९ प्रतिशतले बढेर नेप्से २७००.०४ विन्दुमा उक्लिएको छ ।मंगलबार १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा ओर्लिएको थियो ।

कुल १६६ कम्पनीको सेयर मूल्य बढ्यो भने ७८ कम्पनीको मूल्य घट्यो । आज ५३ हजार ८८४ पटकको सेयर किनबचबेचबाट ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

 कुल १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर किनबेच भयो । उत्पादन तथा प्रशोधन र निर्जीवन बिमाबाहेक सबै उपसमूहहरु बढ्यो ।उत्पादन तथा प्रशोधन १०३.७६ र निर्जीवन बिमा ३१.८३ अंकले घट्यो । सबैभन्दा भन्दा बढी व्यापार ४२३.२९ अंकले बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।