image
image

पेट्रोलियम पदार्थको बिक्री वितरणमा कुनै समस्या नहुने 

काठमाडौँ १८ वैशाख ।नेपाल आयल निगमले निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको जनाएको छ ।पेट्रोलियम पदार्थको खरिद तथा बिक्री वितरणमा कुनै समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

त्यस्तै माग अनुसारको सप्लाईमा कुनै समस्या नहुने बताएका छन् । निषेधाज्ञापछि पेट्रोलियम पदार्थको माग घटेकाले पनि सहज रुपमा पेट्रोल पाउने बताईएको छ ।  साथै स्वास्थ्य मापदण्ड अपनाएर भारतबाट सहज आपूर्ति गरिरहेकोले समस्या नाउने र  निगमका सबै कारोवार खुला रहेको उपाध्यायले जानकारी दिए ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।