शिवम् सिमेन्ट्स लिमिटेडलाई १७औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड
काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडलाई हालै आयोजित १७औं कर्पोरेट बिज़नेस अवार्ड २०२५ कार्यक्रममा 'कर्पोरेट एक्सिलेन्सी अवार्ड' प्रदान गरिएको छ।
यसअघि पनि कम्पनीले एनएस क्वालिटी अवार्ड-२०१९, ऊर्जा र वातावरण दक्षता पुरस्कार-२०१९, उत्कृष्ट अन्तर्राष्ट्रिय नेतृत्व पुरस्कार-२०२३ (दुबई), महात्मा गान्धी राष्ट्रिय अभिनन्दन पुरस्कार-२०२३ (भारत), अर्गनाइजेशन सेल्स एक्सिलेन्स अवार्ड-२०२३ लगायतका प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेको छ।









