image
image
जलेश्वर मालपोत कार्यालयका नासु र दुई अन्य व्यक्तिलाई घुससहित पक्राउ

जलेश्वर मालपोत कार्यालयका नासु र दुई अन्य व्यक्तिलाई घुससहित पक्राउ

काठमाडौँ । महोत्तरी जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ। ​

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट रु ३५,००० घुस लिइसकेको अवस्थामा नायब सुब्बा चौधरी, खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोलाई पक्राउ गरेको थियो। ​

तीनै जनाविरुद्ध विशेष अदालतमा एक महिनादेखि ६ महिना कैद र रु ३५,००० बिगो मागदाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।