image
image
​तीनकुने क्षेत्रमा विरोध प्रदर्शन र सभा गर्न अनुमति नदिने ;संसदीय समिति

​तीनकुने क्षेत्रमा विरोध प्रदर्शन र सभा गर्न अनुमति नदिने ;संसदीय समिति

काठमाडौँ । ​संसदीय समितिले काठमाडौँको तीनकुने क्षेत्रमा सभा, विरोध प्रदर्शन र धर्ना जस्ता कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ।

यस निर्देशनपछि, समितिले तीनकुनेमा गत चैत्र १५ गते भएको राजावादीहरूको विरोध प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गरी संलग्नलाई कानुनी कारबाही अघि बढाउन सरकारलाई अनुरोध गरेको छ।

त्यस्तै, समितिले यस्ता हिंसात्मक घटनाहरूको पुनरावृत्ति रोक्न र संविधान, कानुन तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सरकारलाई निर्देशन दिएको छ। सुरक्षा निकायलाई आवश्यक साधन र स्रोत उपलब्ध गराउन पनि समितिले सरकारलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।