आइतबारलाई सार्वजनिक बिदा घोषणा
काठमाडौँ । सरकारले चैत २४ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो।