image
image
प्रहरीलाई आवश्यक साधन र स्रोत उपलब्ध गराउन निर्देशन : राजु अर्याल

प्रहरीलाई आवश्यक साधन र स्रोत उपलब्ध गराउन निर्देशन : राजु अर्याल

काठमाडौँ । ​सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी सङ्गठनहरूको साधन र स्रोतको अभावलाई लिएर चिन्ता व्यक्त गर्दै, सरकारले बजेट निर्माणको क्रममा यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

उनले प्रहरीलाई आवश्यक साधन र स्रोत उपलब्ध गराउन गृह मन्त्रालयलाई लामो समयदेखि सूची बुझाए पनि त्यसमा प्रगति नभएको बताएका छन्। महानिरीक्षक अर्यालले सुरक्षा व्यवस्था राष्ट्रको प्राथमिकतामा पर्नुपर्ने र यसका लागि आवश्यक साधन र प्रविधि उपलब्ध गराउन बजेटमा समावेश गर्नुपर्ने बताएका छन्। यसैगरी, उनले समितिले सरकारलाई प्रहरीलाई साधन र स्रोत सम्पन्न बनाउन निर्देशन दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।