झलनाथ खनाल र मोदनाथ प्रश्रितलाई देखियो कोरोना, अस्पताल भर्ना
काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उनलाई अहिले मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको छ । त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई पनि सोही अस्पतालमा राखिएको जनाइएको छ ।