image
image

चीनमा पनि भेटियो भारतीय भेरियन्टको कोरोना

काठमाडौँ १८ वैशाख । चीनमा पनि  भारतमा भेटिएको बी१६१७ म्युटेन्ट भेरियन्टको कोरोना फेला परेको छ । भारतमा पहिलो पटक भेटिएको कोरोना चीनमा पनि भेटिएपछि चिनियाँ अधिकारीहरुले स्वास्थ्य सतर्कता अपनाउन चेतावनी दिएका छन् ।

यही भेरियन्टका कारण पनि अहिले भारतमा कोरोनाको दोस्रो लहर यति भयावह भएको अनुमान गरिएकोले भारतबाट चीन गएका सबैलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा रहन भनिएको छ ।

  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।