image
image
सडकबाट समर्थकहरुको आवाज: ‘देशको शान कुलमान घिसिङ’

सडकबाट समर्थकहरुको आवाज: ‘देशको शान कुलमान घिसिङ’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थकहरुले घिसिङलाई बर्खास्त गरेको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा घिसिङको पुनःवहालीको माग राख्दै प्रदर्शन गरेका हुन् ।

सोही क्रममा उनीहरुले ‘उर्जामन्त्री दीपक खड्का राजीनामा दे’, ‘देशको शान कुलमान घिसिङ’, ‘प्राधिकरणको राजनीति बन्द गर’, ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ जिन्दावाद’, ‘कुलमान हाम्रो शान हो, देश र जनताको मान हो,’ ‘कुलमानलाई बर्खास्त गर्ने निर्णय फिर्ता गर’ लेखिएको प्ले कार्डहरु बोकेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।