image
image

निषेधाज्ञामा पनि नेपाली उत्पादन घर घर पुर्याउदै रोलीङ बजार 

काठमाडौँ १८ वैशाख ।  विश्वव्यापी महामारिको रुपमा फैलिएको कोभिड - १९ (कोरोना भाइरस) को दोश्रो लहरको जोखिमलाई मध्यनजर गर्दै  नेपाल सरकारद्वारा हाम्रो देशमा पनि अहिले निषेधाज्ञाको घोषणा गरिएको छ । सो कुरालाई मध्यनजर गर्दै नेपाली उत्पादनहरु अनलाईन प्लेटफर्मद्वारा बिक्रीवितरण गर्दै आइरहेको रोलिङ्ग बजारले निषेधाज्ञामाको समयमा पनि निरन्तरता दिदै आएको छ ।रोलिङ्ग बजारका भlईस प्रेसिडेन्ट रोजेश मान श्रेष्ठले  रोलिङ्ग बजारले स्वस्थको मन्त्रालयको निर्देशन अनुसार  सम्पूर्ण स्वस्थको मापदण्ड पुरा गरि घर घर सेवालाई निरन्तरता दिने गरेको बताए ।

"नेपाली मन नेपाली उत्पादन" नारा बोकी आगाडी बढेको रोलिङ्ग बजार अनलाईन सपिङ्ग प्लेटफर्म अहिले थुप्रै नेपालीहरु माझ लोकप्रिय बन्न पुगेको छ ।त्यस्तै रोलिङ्ग बजार नेपाली उद्यमीहरुको बजार हो र विशेषत: महिला,अपांगता र स्वदेशी फिर्ती उद्यमीहरु पर्दछन् ।जसअन्तर्गत रोलिङ्ग बजारमा तपाईहरुले नुवाकोट को पोखरेली चामल देखि धनुषा को काला नामक, मेलम्ची को बासमती, जुम्ला को दाल, इलाम को गाईको घीऊ, सिन्धुलीको जुनारको जुस जस्ता देशभरका स्वदेशी उत्पादनहरु अनलाईन बाटै अडर गरि होम डेलिवेरी सेवा पाउन सक्नुहुनेछ ।

रोलिङ्ग बजारका भlईस प्रेसिडेन्ट रोजेश मान श्रेष्ठ भन्नुहुन्छ " रोलिङ्ग बजार एउटा अनलाईन सपिङ्ग प्लात्फोर्म मात्र नभई थुप्रै नेपाली घरेलु उद्यमीहरु जो रोलिङ्ग बजार संग आबद्ध हुनुहुन्छ, उहाहरुको लागि प्रोत्साहन, बजार अनि रोजगारी पनि हो र साथ साथै देशको अर्थतन्त्र मा टेवा पुराउने अथक प्रयास पनि हो "। 

रोलिङ्ग बजार बाट अडर गर्न यो लिंक क्लिक गर्नुहोस - www.rolling-bazaar.com अथवा ९८०२३६५२४७, ९८०५३६५२४७ मा सम्पर्क गर्न सक्नुहुनेछ । 


    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
50%
perfect उत्तम
50%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।