image
image
उपसचिव  पदको लिखित परीक्षामा १२ जना परीक्षार्थी उत्तीर्ण

उपसचिव पदको लिखित परीक्षामा १२ जना परीक्षार्थी उत्तीर्ण

काठमाडौँ । ​नेपालको लोक सेवा आयोगले प्रशासन र लेखा समूहका उपसचिव पदका लागि हालै गरेको लिखित परीक्षामा १२ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।

उत्तीर्ण हुनेहरूको संख्या सिटभन्दा बढी भएकाले आयोगले थप उम्मेदवारलाई पनि सफल घोषित गरेको हो। परीक्षामा ६८७ जना सहभागी भएका थिए। लिखित परीक्षामा पास भएका उम्मेदवारहरूको अन्तर्वार्ता आगामी वैशाख २४ र २५ गते हुने सूचना आयोगले प्रकाशित गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।