image
image
​राप्रपाका एक सभामा घुसपैठ गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा

​राप्रपाका एक सभामा घुसपैठ गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा

काठमाडौँ । ​काठमाडौँको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित विरोध सभामा घुसपैठ गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ।

स्थानीय कार्यकर्ताहरूले उनीहरूलाई प्रदर्शनस्थलमा अवाञ्छित गतिविधि गरेको भन्दै पक्राउ गरेर प्रहरीलाई बुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।