image
image
बुधबारको वर्षाले काठमाडौँमा राहत

बुधबारको वर्षाले काठमाडौँमा राहत

काठमाडौँ ।​ ​बुधबार साँझदेखि परेको वर्षा र हावाहुरीका कारण काठमाडौँको वायु प्रदूषणमा केही राहत आएको छ। यसअघि प्रदूषणको उच्च स्तरका कारण काठमाडौँ विश्वकै प्रदूषित सहरहरूको सूचीमा परेको थियो।

वर्षासँगै वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) घटेर १३० मा पुगेको छ । यो स्वास्थ्य समस्या रहेका व्यक्तिहरूका लागि हानिकारक मानिन्छ ।यसअघि एक्यूआई १९२, १७६, र १५६ पुगेको थियो। वर्षाले वन डढेलो र वायु प्रदूषण न्यूनीकरणमा मद्दत पुर्याएको छ। मौसमविद्हरूका अनुसार आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।