image
image

कोरोना भ्याक्सिन निर्माता सिरमका प्रमुख पुनावालाले छाडे भारत 

काठमाडौँ १९ वैशाख। देशका प्रभावशाली व्यक्तिहरुले भ्याक्सिनलाई लिएर मलाई उग्र दबाब दिन थाले, त्यसैले म पत्नी र बच्चाहरुका साथ लन्डन आएँ कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी सिरमका प्रमुख अदार पुनावालाले बेलायती अखबार ‘दि टाइम्स’सँग भने। 

पुनावालालाई केही दिनदेखि सरकारले कडा सुरक्षा दिएको थियो। उनले थपे, ‘‘म एक्लैले सबथोक गर्नुपर्नेजस्तो व्यवहार गरियो। यही स्थितिमा म भारत फर्कन सक्ने अवस्था छैन।’’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।