image
image
चट्याङ लागेर एक जनाको मृत्यु :अर्घाखाँची

चट्याङ लागेर एक जनाको मृत्यु :अर्घाखाँची

काठमाडौँ ।​ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं. १०, लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको आफ्नै घरको दलानमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ। घर्तीलाई उद्धार गरी जिल्ला अस्पताल पठाउँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिए।

चट्याङबाट घर्तीको घरको भित्तामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।