image
image
​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको ५ किलो गाँजासहित तीन जना पक्राउ

​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको ५ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको ५ किलो गाँजासहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २७ वर्षीया थाइल्यान्डकी नागरिक कनोक्वान पोङ्गसुवान, २४ वर्षीया थाइल्यान्डकी चोनलादा निनचा तुरत, र ३१ वर्षीय भारतीय नागरिक जम्साद मालिक कुप्पाटिल रहेका छन्।​

कनोक्वान पोङ्गसुवानले थाइल्यान्डबाट पठाएको गाँजा नेपालमा रिसिभ गर्ने र भारत लैजाने भूमिकामा चोनलादा निनचा तुरत र जम्साद मालिक कुप्पाटिल संलग्न थिए। उनीहरूले नेपाल र भारतको बाटो प्रयोग गरेर गल्फ कन्ट्रीहरूमा पनि गाँजाको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।