image
image

पाल्पामा चट्याङ्ग लागेर घाइते भएकी किशोरीको पनि मृत्यु

काठमडौँ । गएराती पाल्पाको  तिनाउ गाउँपालिका वडा नम्वर १ कचल मुहान टोलमा चट्याङ्ग लागेर घाइते एक  किशोरीको  मृत्यु भएको छ । 

उक्त गाउँँकी  १५ बर्षीया इन्दिरा उचईको चट्याङ्ग लागेर गम्भीर घाईते भएको र उपचारका क्रममा  गएराती नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । 

अन्य एक जनाको उपचार भइरहेको छ । जिल्लाको रैनादेवि छहरा गाउँपालिका ४ घर भई तिनहुँ गाउँपालिका बस्ने १९ बर्षीय रामु गाह घाइते भई उपचार गराई रहेको  बताएको छ ।

सोही स्थानका १६ बर्षका प्रेम बहादुर बगालेको चट्याङ्ग लागेर मृत्यु भएको थियो । 

उनको उपचारको क्रममा लुम्बिनी मेडिकल केलेज प्रभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।