नेपाली कांग्रेसका महामन्त्रीद्वयले शिक्षक अगुवाहरूसँग छलफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षक अगुवाहरूसँग पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गरेका छन्।
यस छलफलमा शिक्षकहरूको माग सम्बोधनका लागि पहल गर्ने र समस्या समाधानका उपायमा ध्यान दिने कुरा उठाइएको छ।









