लुम्बिनीमा एमालेको एकल सरकार बन्दै
काठमाडौं १९ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर नेकपा एमालेको एकल सरकार बनाउन लागेका छन्। संविधानको १६८ को ९१०अनुसार एमालेको ४१ सांसदको उपस्थितिमा बहुमतीय सरकार बनाउन प्रदेश प्रमुखसमक्ष दाबी गरेको छ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने, ूप्रदेश प्रमुखले अब सपथग्रहणका लागि बोलाउनु हुन्छ, त्यसपछि आजै मुख्यमन्त्रीले सपथ लिनुहुन्छ। आज सरकार बनाउने दाबी भएको उनले बताए छन्।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने, ूप्रदेश प्रमुखले अब सपथग्रहणका लागि बोलाउनु हुन्छ, त्यसपछि आजै मुख्यमन्त्रीले सपथ लिनुहुन्छ। आज सरकार बनाउने दाबी भएको उनले बताए छन्।