image
image
जबरजस्ती करणी मुद्दामा पक्राउ

जबरजस्ती करणी मुद्दामा पक्राउ

​काठमाडौँ ।  उर्लावारी नगरपालिका–८, राजघाटका ३७ वर्षीय मनोज धामीलाई २० वर्षीया महिलासँग जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

महिला र धामीबीचको घटनाबारेचैत २८ गते राति उजुरी प्राप्त भएको थियो। उजुरीका आधारमा स्थानीय प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।