image
image
शिक्षामन्त्रीले अन्तिममा के भनिन् ?

शिक्षामन्त्रीले अन्तिममा के भनिन् ?

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकहरूलाई माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन् । भिडियो सन्देश जारी गर्दै मन्त्री भट्टराईले माग सम्बोधन गर्नका लागि नै संसद्को अधिवेशन आह्वान गरेको बताएकी हुन् ।

उनले भिडियो सन्देशमार्फत विद्यालय शिक्षा ऐन–२०८० पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गरिएको जानकारी दिइन्। यसैगरी, शिक्षकहरूको तलब नियमित रूपमा उपलब्ध गराउनका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको र विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।