image
image

निषेधाज्ञामा हवाई उडान ५० प्रतिशतले घट्यो

काठमाडौं। निषेधाज्ञाको चौथो दिन यात्रु कम भएपछि आन्तरिक हवाई कम्पनीले उडानमा ५० प्रतिशतले घटाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार पारेको विवरणअनुसार आइतबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, समिट एयरलाइन्सलगायत वायुसेवा कम्पनीले क्रमशः ४, ३६, १८, ४, १२, तीन गरी जम्मा ७७ वटा उडान गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।