image
image

दुवै दलले पठायो प्रदेश सभामा विमला वलीको नाम

काठमाडौं। विमला वलीको नाम नेकपा एमाले र माओवादी केन्द्र दुवै दलले प्रदेश सभा सचिवालयमा पठाएका छन्। लुम्बिनी प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले भने अहिलेसम्म दुवै पार्टीबाट नाम आएको छ थप प्रक्रिया के हुन्छ भन्नेबारे तय हुन बाँकी छ ।

 एमालेले एकल सरकार बनाउने तयार गरिरहेको बेला विमला वली माओवादीमा प्रवेश गरेको कुरा बाहिरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।