स्थायी कमिटी बैठक छाडेर प्रधानमन्त्री पुगे शीतल निवास
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठक बिचमै छाडेर शीतल निवास गएका छन्। प्रधानमन्त्री ओली शीतल निवास पुगेपनि पार्टीको स्थायी कमिटी बैठक जारी रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए छन्।
उनले भने अहिले स्थायी कमिटी बैठक बसिरहेको छ। बाँकी निर्णय बैठकपछि भन्नेछु। लुम्बिनी प्रदेशको विकसित घट्नाक्रम र कोभिड(१९ को संकटलगायतका विषयमा छलफल गर्न शीतल निवास पुगेको बताइएको छ।
उनले भने अहिले स्थायी कमिटी बैठक बसिरहेको छ। बाँकी निर्णय बैठकपछि भन्नेछु। लुम्बिनी प्रदेशको विकसित घट्नाक्रम र कोभिड(१९ को संकटलगायतका विषयमा छलफल गर्न शीतल निवास पुगेको बताइएको छ।