image
image
के साँच्चै कक्षा १२ को परीक्षा स्थगित भएको हो त ?

के साँच्चै कक्षा १२ को परीक्षा स्थगित भएको हो त ?

काठमाडौँ ।  ​​राष्ट्रिय परीक्षा बोर्डले आगामी २०८२ सालको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सञ्चालन हुने जनाएको छ।

यसअघि सामाजिक सञ्जालमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखेर परीक्षा स्थगित भएको भ्रामक सूचना फैलिएको थियो। यसको खण्डन गर्दै बोर्डले विज्ञप्ति जारी गरी परीक्षा स्थगित नगरेको स्पष्ट पारेको हो। बोर्डले यस्ता भ्रामक सूचनामा विश्वास नगर्न र आधिकारिक वेबसाइटमा प्रकाशित सूचनालाई मात्र ध्यान दिन आग्रह गरेको छ।

490997487_614184155000150_7256672723140279360_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।