कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ - नेपालको सुनचाँदी बजारमा आइतबारदेखि मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएको थियो ।









