image
image
युवा संगठनका अध्यक्ष कैलाश कटवाल पक्राउ : राप्रपा

युवा संगठनका अध्यक्ष कैलाश कटवाल पक्राउ : राप्रपा

काठमाडौँ -  ​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा संगठनका अध्यक्ष कैलाश कटवाललाई प्रहरीले सिंहदरबार परिसरबाट पक्राउ गरेको छ। डीएसपी हरि खतिवडा नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।

कटवाल प्रदेश–१–०२७ च ९८६२ नम्बरको गाडीमा सवार थिए, जुन गाडी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।