सुदूरपश्चिमका ५ जिल्लामा निषेधाज्ञा
सुदूरपश्चिम। सुदूरपश्चिमका विभिन्न ५ जिल्लामा पनि निषेधाज्ञा घोषणा गरिएको छ । यसअघि कैलाली, कञ्चनपुर, डडेल्धुर र दार्चुलामा निषेधाज्ञा जारी भएकोमा अब बैतडी सहित ५ जिल्लामा निषेधाज्ञा हुने भएको हो ।
बैतडीका प्रमुख जिल्ला अिधकारी राजेन्द्रदेव पाण्डेका अनुसार बैतडीमा भोली विहान ६ बजेबाट निषेधाज्ञा जारी हुनेभएको छ । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने बताईएको छ ।
बैतडीका प्रमुख जिल्ला अिधकारी राजेन्द्रदेव पाण्डेका अनुसार बैतडीमा भोली विहान ६ बजेबाट निषेधाज्ञा जारी हुनेभएको छ । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने बताईएको छ ।