image
image
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ -  पर्साको जिराभवानी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।​

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टका अनुसार, ग ५ प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किँदा ३० वर्षीय बिहारी रामको घटनास्थलमै मृत्यु भएको हो। उनी जिराभवानी गाउँपालिका–२ का स्थायी बासिन्दा थिए।​

दुर्घटनामा घाइते भएका जलेश्वरका ३५ वर्षीय रामको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनीलाई उपचारका लागि वीरगन्जको एलएस न्युरो अस्पतालमा भर्ना गरिएको छ।​

प्रहरीका अनुसार, दुर्घटना गम्भीर घाइते भएका रामको उपचारका क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।