image
image
पक्राउ परेका थप १० जनालाई हाजिर जमानीमा रिहा :तीनकुने घटना

पक्राउ परेका थप १० जनालाई हाजिर जमानीमा रिहा :तीनकुने घटना

काठमाडौँ -​   ​काठमाडौँको तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका थप १० जनालाई हाजिर जमानीमा रिहा गरिएको छ।

रिहा हुनेमा चित्रमाया बसेल, सस्मिता बराल, देव बहादुर थापा मगर, राज ठाकुर, प्रसिद्ध मल्ल, नविन ढकाल, आलोक पराजुली, वरुण यादव, रञ्जित बस्नेत, डा। धवल शमशेर जबरा, ईरफान खान, गणेश बहादुर गुरुङ, विवेक खनाल, उपेन्द्र शाह, शरुन थापा, गणेश प्याकुरेल, स्टन लामा, एलिसा राई, भविन्द बिसी, आशिक कुमार महतो र गोविन्द राय छन् । यसअघि, राप्रपाका महामन्त्री धवल शमशेर जबरा सहित ११ जना छुटेका थिए।

रिहा भएका व्यक्तिहरू चैत १५ मा दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' र नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' द्वारा आयोजित प्रदर्शनमा सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।