image
image
काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना

काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना

काठमाडौँ -  कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिहीबार बिहान काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ। सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाएर दुर्घटना भएको हो। यस दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेहरूको उपचार स्थानीय निशर्ग अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।