image
image
यूथ सेलिब्रेशन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला हुने क्रम सुरू

यूथ सेलिब्रेशन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला हुने क्रम सुरू

काठमाडौँ -  ​नेकपा (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको 'यूथ सेलिब्रेशन' कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला हुन थालेका छन्। यस विशेष कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

कार्यक्रममा ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन आह्वान गरिएको छ। यस अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्नेछन्। कार्यक्रमको उद्देश्य युवाहरूलाई सशक्त बनाउँदै मुलुकको समृद्धितर्फ लैजानु रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।