image
image
नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा

नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा

काठमाडौँ -​  नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक दीपक थापाको निर्णय अनुसार, वैशाख महिनादेखिको तलब र भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट प्राप्त हुने व्यवस्था गरिएको छ।

यसका साथै, केही डीएसपीलाई काजमा खटाइएको छ। सरुवा र काजको विस्तृत विवरण नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।