image
image
३११ जना इन्स्पेक्टरहरूको सरुवा

३११ जना इन्स्पेक्टरहरूको सरुवा

काठमाडौँ -​  ​नेपाल प्रहरीले हालै ३११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको निर्णयअनुसार, विभिन्न स्थानमा कार्यरत इन्स्पेक्टरहरूलाई नयाँ जिम्मेवारी दिइएको छ।

उक्त सरुवा सूचीमा इन्स्पेक्टर सूर्यबहादुर शाहीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा, पर्सास्थित इलाका प्रहरी कार्यालय पोखरीयामा स्वरुप शर्मा, प्रहरी वृत्त महाराजगन्जमा सुरेश कोइराला, रुपन्देहीको इलाका प्रहरी कार्यालय बेथरीमा सविता जिसी र इलाका प्रहरी कार्यालय मेलम्चीमा सुकेदव पौडेललाई पठाइएको उल्लेख छ।

यसका साथै, ललितपुरको कोन्ज्योसोम इप्रकामा सत्य नारायण डङ्गोल, जिल्ला प्रहरी परिसर काठमाडौँमा शत्रुधनकुमार महतो र रामेछापको इलाका प्रहरी कार्यालय टोकरपुरमा विशाल सिंहलाई सरुवा गरिएको छ। लक्ष्मी खड्कालाई प्रहरी प्रभाग बलम्बुमा सरुवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।