image
image
पौडी खेल्नेक्रममा बेपत्ता भएका गोविन्दको शव फेला

पौडी खेल्नेक्रममा बेपत्ता भएका गोविन्दको शव फेला

काठमाडौँ -​​  सुर्खेतको सिम्ता गाउँपालिका-४ का ५८ वर्षीय गोविन्द पोख्रेल भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बुधबार दिउँसो पौडी खेल्ने क्रममा उनी नदीमा डुबेर बेपत्ता भएका थिए। उनी बेपत्ता भएपछि सशस्त्र प्रहरीका गोताखोरले खोजी सुरु गरेका थिए ।

आज बिहीबार उनको शव भेरी नदीमा ५० फिट गहिराइबाट सशस्त्र प्रहरीका गोताखोरले निकालेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।​

 

५८ वर्षका पोख्रेल मलामी गएको बेला पौडी खेल्न भेरीमा पसेका थिए। सोहीक्रममा उनी बेपत्ता भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।