image
image
विमान दुर्घटनामा ६ जनाको मृत्यु

विमान दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ -​  ​ थाइल्याण्डको हुआ हिन नजिकै शुक्रबार बिहान ८:१५ बजे भएको विमान दुर्घटनामा ६ जना प्रहरी अधिकारीको मृत्यु भएको छ। विमानले प्यारासुट तालिमको तयारीका लागि परीक्षण उडान गरिरहेको थियो। दुर्घटनामा ५ जनाको घटनास्थलमै र १ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। 

दुर्घटनामा मृत्यु भएका सबै व्यक्तिहरू प्रहरी अधिकारी रहेको र विमानको ब्ल्याक बक्स फेला परेको थाइल्याण्डका अधिकारीहरूले पुष्टि गरेका छन्। यस घटनाको कारणको अनुसन्धान भइरहेको र थप विवरणहरू प्राप्त गर्न ब्ल्याक बक्सको डाटा विश्लेषण गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।