image
image
आमाको मुहार धमिलो सम्झनामा आइरहेको बताए : केपी शर्मा ओली

आमाको मुहार धमिलो सम्झनामा आइरहेको बताए : केपी शर्मा ओली

काठमाडौँ -​  नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थ औंसीका अवसरमा आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, “मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो।” यस पावन अवसरमा उनले सम्पूर्ण आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् भन्ने कामना गरेका छन्।

शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।