image
image
पूर्वप्रधानमन्त्री र भारतीय रक्षामन्त्री बीच हालै भेटवार्ता

पूर्वप्रधानमन्त्री र भारतीय रक्षामन्त्री बीच हालै भेटवार्ता

काठमाडौँ -  ​पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच सोमबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। यस भेटमा दुवै नेताले नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सकारात्मक छलफल गरेका थिए।

भेटमा डा. भट्टराईले हालै कश्मीरको पेहलगाममा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। उनी प्रगतिशील नेपाली समाज समितिको अधिवेशन उद्घाटनका लागि भारत भ्रमणमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।