image
image

आजको यति एअरलाइन्सको उडान स्थगित

काठमाडौँ । यति एयरलाइन्स र तारा एअरले आजको लागि पूर्वनिर्धारित सम्पूर्ण उडानहरु यथावत रहेको बताइएको छ ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरु बीचको छलफल पश्चात उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरि प्रत्येक २० मिनेटमा एउटा उडान को कोटा तय गर्दा यतीले १० वटा उडान गर्ने कोटा पाएको थियो । 

हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार राति १२ बजे पश्चात आन्तरिक उडान बन्द गर्ने निर्णय गरेपछि यात्रुहरूको सुविधालाई ध्यानमा राखि आज निर्धारित सम्पूर्ण उडान तालिका यथावत रहेको यती एअरलाइन्सले जनाएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।